नेपाल आईडल फिनालेको तयारीका लागि लक्ष्मण पौड्याल सहितको प्राविधिक टोली पुगे कतार ..

टेलिभिजनबाट प्रसारित नेपालको पहिलो एक मात्र सिङ्गिङ कम्पिटिसन नेपाल आइडलको ग्रान्ड फिनालेको अन्तिम तयारीका लागि नेपालबाट नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको प्राविधिक टोली कतार पुगेको छ ।

उक्त टोलीमा कार्यक्रम उद्घोषक सुशील नेपाल, प्रमुख क्यामेरा म्यान शिवराम श्रेष्ठ, आइ टि प्रमुख धनन्जय आचार्य, लाइट डिजाइनर पन्कज बिक लगायतको टोलि कतार पुगेको हो ।

 

नेपाल अइडलको ग्राण्ड फिनालेको लागि अब एक हप्ता मात्र समय रहदै गर्दा अन्तिम तयारी गर्नको लागि नेपालबाट निर्देषक सहितको प्राबिधिक टोलि कतार अइसकेको र सोहि टोलि सँगै अन्तिम तयारिलाई यहाँको टिमले पुर्णता दिने कतार स्थित आयोजक टिमले जानकारी दिएको छ।अो एस् नेपाल बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video