तीन दङ्गाली सर्जकहरु को “आमा” सार्वजनिक (लिरिकल भिडियो सहित)

तीन दङ्गाली सर्जकहरु को आमा सार्वजनिक भएको छ। यादब पन्त को शब्द मा एस डि योगी को संगीत रहेको आमा मा शिशिर योगिको स्वर रहेको छ।

परदेश मा बसेर पनि नेपाली संगीत को क्षेत्र मा कृयाशिल सर्जक पन्त को यो पहिलो सार्वजनिक गीत हो। लामो समय भारत मा संगीत अध्ययन गरेर नेपाल फर्केका संगीतकार एस डि योगी को सुमधुर संगीत मा बरीस्ट गायक शिशिर योगिले मधुर स्वर भरेको यस गीत को लिरिकल भिडियो सुत्र इन्टरटेन्मेन्टको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यस् गितको अफिसियल भिडियो पनि छिट्टै सार्वजनिक हुँदै छ। गीत सुन्नुहोस्

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video