पुरा गर्‍यो ५१ दिन “प्रेम गीत २” ले ..

Image may contain: 2 people, people smiling, text

सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशन रहेको यस वर्षको सुपरहिट फिल्म ‘प्रेम गीत २’ काठमाण्डौका केही हलहरुमा चलिरहेको छ।

Image result for प्रेम गीत २

प्रेमगीतबाट दर्शकहरुमाझ लोकप्रीयता पाएका नायक प्रदीप खड्क लामो अन्तराल पछी यहि चलचित्रको सिक्वलमा डेब्यु गरेकी नायिका असलेशा ठकुरीसंग अन स्क्रिन रोमान्स गरेका थिए ।

Image result for प्रेम गीत २

२०७२ को सुपरहिट चलचित्र प्रेमगीतको यो सिक्वल थाइल्याण्ड, म्यान्मार र नेपालका रमणीय लोकेसनहरुमा छायांकन भएको थियो । दर्शकको अपार माया पाएको यस चलचित्रले हलमा ५१ दिन पुरा भएको सक्सेस सेलिव्रेसन कार्यक्रम आज हुँदैछ । नायक प्रदीप खड्का चलचित्र लिली बिली मा अनुबन्धित भाईसकेका छन । यस चलचित्रले अनाउन्स्मेन्ट बाट नै निकै नै चर्चा पाएको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video