मह जोडी सम्मानित

आश्विन १, २०७४-प्रतिभा सम्मान प्रबन्ध गुठीले वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै भिक्षुणी डा. अनुजा गुरुमालाई सम्मान गरेको छ । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले सम्मान र पदक प्रदान गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video