जुजुबा मा विजय लामा एन्ड दि व्याण्डको लाइभ प्रस्तुती…

काठमान्डौ । नेपाली संगीत को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित गायक बिजय लामा पछील्लो समय ब्यक्तिगत काममा ब्यस्त छन। केही समय अगाडि एक भिडियो सार्वजनिक गरेका उनी पछील्लो समय त्यती सकृय छैनन।

जुजुबा लाउन्जको आयोजनामा बुधवार जुजुबा मा उनै विजय लामा एन्ड दि व्याण्डको लाइभ प्रस्तुती हुने भएको छ । हिन्दूहरुको महान चाड बडा दँशैको अवसर पारी दसैं स्पेसल लाइभ ईभेन्ट हुन लागेको हो । उनले कार्यक्रममा नयाँ तथा पुरना गरी एक दर्जन बडी गीतहरु प्रस्तुत गर्ने छन।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video