नायक प्रदीप भए “नोभेम्बर जिन्स नेपाल” का ब्रान्ड एम्बास्टर ….(भिडियो सहित)

युवा पुस्ता माझ अत्यन्तै लोकप्रिय नायक प्रदीप खड्का अब नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बास्टर भएका छन । बिगत दुई बर्ष देखी चलिरहेको यस कम्पनीमा प्रदीप आबद्द हुनुको एउटै उद्देश्य नेपाली ब्रान्ड लाई अन्तरराष्ट्रिय लेभल मा स्टाब्लिस गराउनु हो भन्ने जानकारी प्रदीप ले दिए । धेरै दिन देखी नायक प्रदीप खड्काको फेसबूक र इन्स्टाग्राम मा देखिएको आई एम नोभेम्बर लेखिएको तस्बिरले निकै चर्चा त पाएको थियो नै तर धेरैजना लाई कौतुहल को बिषय पनि भएको थियो । यो कौतुहल हिज प्रेम गीत २ को सेलिब्रेसनमा मेटियो । के हो त नोभेम्बर जिन्स नेपाल ? यो इन्टर्न्यास्नल ब्रान्ड हो ।

जेन्सले लगाउने ड्रेस हरु जस्तै: जिन्स को पाईन्ट, बेल्ट अनी टिसर्ट यस ब्रन्ड का प्रोडक्ट हरु हुन । अब नेपाली ब्रान्ड को जिन्स बिदेशमा पनी जाने भएको छ । नायक प्रदीप को चलचित्र जसरी हिट हुन्छ त्यसरी नै यो ब्रान्डको प्रोडक्ट संसार भर चम्किन्छ भन्ने टिमको विश्वाश छ । ५१ दिने सेलिब्रेसनमा प्रदीप नोभेम्बर जिन्सको पहिरनमा उपस्थित भएका थिए । नेपाली प्रोडक्ट ले बिदेशी प्रोडक्ट लाई रिप्लेस गर्न सकिन्छ भन्ने नायक प्रदीप को विश्वाश छ । नायक प्रदीप खड्का बोलिरहदा उनको बोलीमा एउटा टार्गेट देखिन्थियो त्यो टार्गेट हो नेपाल लाई अन्तरराष्ट्रिय स्तर मा चिनाउने ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video