गायीका मिलन अमात्यको डिभोर्स, मिडियामा अरुको नाम जोडेर आएको नकारात्मक समाचारको खन्डन

गायीका मिलन अमात्यको डिभोर्स भएको छ। करीब ६ बर्ष अगाडि मेन्सन अमात्य संग विवाह बन्धनमा बादिएकी उनले काठमान्डौ जिल्ला अदालत पुगेर डिभोर्स गरेकी हुन। परिवारिक र साङ्गितिक माहोल नमिलेका कारण पारिवारिक समजदारिमा आफुहरु छुट्टिएको गायीका अमात्यले हामी सँगको फोन कुराकानीमा बताईन।

डिभोर्स पछी मिडियामा आएका अनेकन हल्लाको खन्डन गर्दै उनले भनिन अहिले जो सँग मेरो नाम जोडेर म र मेन्सन जि छुट्टीनुको कारण भनिएको छ भविश्यमा उहाहरुको समाचारले जवाफ पाउने छ, किनकी म पनि यही क्षेत्रमा रहने छु र उहाहरु पनि”। उनले आफुहरु छुट्टीए पनि कुनै किसिमको रिसिबी वा द्वेश नरहने समेत बताईन। गायीका अमात्य नेपाली संगीत क्षेत्रमा अब्बल र रोजाई कि गायीका हुन। पछील्लो समय सार्वजनिक भएको उनको एल्बम मिलन-सन्जोग चर्चामा छ।

भिडियो अन्तर्वाता…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video