दशैमा छुट्टी नपाउदा परदेशबाट आमाबुवालाई सम्झिदै डाँको छोडी रोएपछी (भिडियो सहित)

“निधार पनि रुन्छ हजुर आशु पनि रुन्छ परदेशीको दशैं तिहार आशु आशु हुन्छ वाध्यताले वाटो छेक्यो आउन सकिन आमातिम्रो हातको टिका लाउन सकिन “ अत्यत्तै मार्मीक शब्दमा सजिएको यस दशैं तिहार गीत सहारा फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. लि. बाट बजारमा ल्याएको छ ।

विवश बस्नेतको सुमधुर स्वरमा सजिएको यस गीतको संगीत दिपक शर्मा र शब्द लेखु सहयात्रीको छ। आफ्नो आफन्त र गाउघर सम्झदै माहान चाड पर्वमा पनि टाढा बस्न परेको पिडालाई यस गीतको म्युजिक भिडियोमा मार्मिक रुपमाले प्रस्तुत गरिएको छ।

मोडेल/निर्देशक शिवन पोखरेलको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियो मनछुने र हरेक परदेशीको आफ्नै कथामा आधारी भएको बताउछन् । अजय रेग्मीको छायांकन, अधिनायक मान शेरचनको सम्पादन रहेको यस म्युजिक भिडियोमा कलाकार अमृत फुयाल, अर्चना मगर, शेर वहादुर डि.सी. र कल्पना खड्काको अभिनय देखन सकिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video