मन्जु पौडेल को “दामी छ रेन्त” (फोटो / भिडियो सहित)

गायीका मन्जु पौडेल को “दामी छ रेन्त” बोलको गीत सार्वजनिक भएको छ । मधु साश्रु को शब्दमा सन्तोस श्रेष्ठ को संगीत रहेको उक्त गितको भिडियो एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

बरिस्ट संगीतकार सम्भुजित बास्कोटा को प्रमुख आतिथ्यतामा छाया छबी कृयसन को आयोजना रहेको उक्त कार्यक्रम मा गित तथा भिडियो सँग सम्बन्धित बिभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थीयो ।

कार्यक्रम मा बरीस्ट पत्रकार शान्ति प्रिय, संगीत कला पत्रकार संघ का अध्यक्ष सुमन बैरागी लगायतको उपस्थिती रहेको थीयो । दामी छ रेन्त मा छायाङ्कन दुर्गा पौडेल, कोरियोग्राफी बि. गोर्खाली ब्वाईज र सम्पादन निशान घिमिरे को रहेको छ । भिडियोलाई सहिम प्रजापति ले निर्देशन गरेका हुन । भिडियो मा स्नेहा पौडेल को अभिनय रहेको छ । स्मरण रहोस स्नेहा गायीका मन्जु पौडेल कि छोरी हुन ।

भिडियो हेर्नुहोस्…

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video