सन्नी लियोन काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै,प्रहरी भन्छ -“हामीलाई जानकारी छैन”

 

४ असोज २०७४,काठमान्डौ । बलिउड हट हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल भित्रिएको खुलासा भएको छ ।‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्‍याडिसन होटलमा उनले जुवा खेलाइरहेको सार्वजनीक भएको छ ।

 

नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन तर पनि सन्नी लियोन खुल्लम खुल्ला तारे होटलमा जुवा अखडा जमाएको स्रोतको दाबी छ ।

सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ । news24nepal.tv बाट साभार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video