नायिका प्रियन्का द्वारा सौगात मल्लको गोप्य कुराहरुको खुलसा ….(भिडियो सहित)

अर्जुन कुमार फिल्मस प्रोडक्सन्ज द्वारा निर्मित चलचित्र ‘फाटेको जुत्ता’ का टिम ले सुत्र ईण्टर्टेन्मेन्ट मार्फत दर्शक हरुलाई दशैको शुभकामना दिएका छन । उनिहरुले सुत्र सँगको इन्टरभिउमा सुटिङमा भोगेका कुराहरुलाई खुलाएका थिए ।

चलचित्रमा सौगात मल्ल, प्रियान्का कार्की, कामेश्वर चौरासिया, रबिन्द्र झा, अनुज पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र बिर्गन्जमा छायान्कन भएको थियो र कलाकार हरुले गर्मी लाई वास्ता नगरेर आफ्नो एनर्जी लेभललाई अलिकती पनि काम नगरि आफ्नो प्रस्तुती दिएको उक्त गीतको भिडियो ले नै प्रस्ट्याएको छ ।

चलचित्रका निर्माता अर्जुनले धेरै मेहनत गरेको र चलचित्रले दर्शकको माया पाउनेमा यस चलचित्रकी नायिका प्रियन्का विश्वाशत छन । चलचित्र फाटेको जुत्ता कार्तिक १७ गते अल नेपाल रिलिज हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video