दसैं आयो…

नायीका / निर्देशक झरना थापा

देश तथा बिदेशमा रहनु भएका मेरा सम्पूर्ण दर्शक तथा शुभ चिन्तकहरुमा शुभ बिजया दशमी दिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। बिगतका दिन हरुमा जसरी यहाँहरुले साथ सहयोग अनी माया दीइ रहनु भएको छ त्यो भविश्यमा पनि निरन्तर रहिरहोस्। म मेरो मन मस्तिस्क र क्षमता ले भ्याएसम्म मेरो कलाकारिता मार्फत यहाँहरुलाई मनोरन्जन प्रदान गरिरहने छु।

बिरही कार्की -गायक /गितकार/संगीतकार

कलाकारको लागि दर्शक,श्रोता र सन्चार भनेको एकदम नभै नहुने साथिहरु हुन त्यसैले बिजयादशमि तथा दिपावलिको सबैमा सुख शान्ती र समृद्धिको कामना गर्द्छु।
दशै सबैका लागि दशै बनोस दसा होइन।

 नायीका सुप्रिया कटुवाल

बडा दसैं 2074 को अवसरमा सम्पुर्ण देश, बिदेशमा रहनु हुने नेपालीहरुलाइ सर्बप्रथम हार्दिक मंगलमय सुभकमना ।  हासिखुशी र स्वस्थ्य रहि यो पर्व मनाउनु होस अनावश्यक तधक भदक नगर्नु होला र अरुको देखासिकी गरेर आफू फस्ने काम नगर्नुस् । आफ्नो क्ष्य्मता र स्वास्थ को विशेष ध्यान पुर्याउनु होला भन्न चाहन्छु ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video