म भागुं भन्थे डाक्टर सँग तर भागआयो ड्राइभरले ….(भिडियो सहित)

सञ्चारकर्मी तथा गायिका योजना पुरीको नयाँगीत ‘भगायो डाइबरले’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित ढुङ्गेलको शब्द र विनय केटुको संगीत संयोजन रहेको गीतमा गौरभ दर्पणको संगीत रहेको छ ।

गीतमा मोडल सुमन सागर र रोजी कुँवरको अभिनय रहेको छ । सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका हुन् ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video