चर्चित गायक तेजश रेग्मीको दशैँ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित गायक तेजश रेग्मी र गायिका मिरा कौशलको निकै नै मार्मिक दशैँ गीत “फर्क जन्मभुमी” बाेलकाे गीत सार्वजनिक भएको छ ।
पछिल्लो समयका चर्चित गीतकार सतिष अधिकारीको शब्द रचना रहेको गीतलाई तेजश रेग्मीले लय भरेका हुन् भने स्वर पनि तेजश रेग्मी र मिरा कौशलको रहेको छ। यस गीतलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन् भने चर्चित मोडेल रन्जिता गुरुङसंग गायक तेजस रेग्मीले निकै नै राम्रो अभिनय गरेका छन् । यस भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने एडिट अधिनायकमान शेरचनले गरेका हुन्।
यस गीत तथा भिडियोलाई S3K Entertainment ले बजारमा ल्याएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video