“चन्द्रमा झै राम्री” सार्वजनिक, सलोन बश्नेत ले यसरी गाए र्याप (भिडियो सहित)

सलोन बश्नेत फिल्मसको प्रस्तुती चलचित्र बाबु कान्छा को फास्ट लूक र “चन्द्रमा झै राम्री” बोलको गीत सार्वजनिक गरिएको छ ।

चलचित्रमा सलोन बश्नेत, कारीश्मा श्रेष्ठ, रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय सङ्रौला, मन्जु पौडेल, सुशान्त कुमार श्रेष्ठ लगायत कलाकार हरुको अभिनय रहेको छ ।

उक्त सार्वजनिक गीतमा सुशिल पङेनी र सुशिल श्रेष्ठको शब्द छ भने टन्क बुढाथोकी र लक्ष्मन ‘शेश’ को रहेको छ । सोभित बश्नेत द्वारा निर्देशित चलचित्र बाबु कान्छा मङ्शिर १५ गतेदेखी अल नेपाल रिलिज हुनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video