गायिका निक्की कार्कीले यसरी खुलाइन सेक्सुअल्ली ह्यारासमेन्ट गर्न खोजिएको कुरा (भिडियो सहित)

धेरै देशमा तथा विभिन्न स्टेज सोमा निकै व्यस्त गायिका हुन् निक्की कार्की । निक्की कार्कीको बाल्यकाल काठमाडौंमा बितेको हो । निक्की कार्की माथी यति बेला यौन दुर्व्यवहारका कुराहरु बाहिरिएका छन् ।

उनेल आफ्नो फेसबुकमा लाइभ भिडियो मार्फत भनेकी छिन् अमेरिकाको नर्थ क्यारोलिनामा हालै सम्पन्न नासा-अन्माको सम्मेलनमा पुगेकी माथी दुर्व्यहार गरेको बताएकी छिन ।आयोजक टिम कै एक व्यक्तिबाट नै सेक्सुअल्ली ह्यारासमेन्ट गर्न खोजिएको उनले बताएकी छिन् । सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियो हेर्नुहोस ।

ओ एस् नेपाल बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video