हट मोडल माला लिम्बू अभिनित ‘अघि बढौँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक हेर्नुस (भिडियो सहित)

काठमाडौं– गायक ससान कंडेल र गायिका अर्पणा श्रेष्ठको नयाँ युगल गीत ‘अघि बढौँ’ सार्वजनिक भएको छ ।यस गीतलाई भावना खतिवडाले लेखेकी हुन् भने कल्याण सिंहले संगीत भरेका छन् ।विकाश भुजेलको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।त्यस्तै, सिर्जन बरालको कोरीयोग्राफी तथा निशान घिमिरेको सम्पादन रहेको उक्त भिडियोलाई गायक स्वयंले निर्देशन गरेका छन् । जसमा यस गीतमा ससान कंडेल, माला लिम्बु, आरजेश, देव, शंकर र विनोदको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video