‘फाटेको जुत्ता’को ट्रेलर- प्रियंकाको मायामा कुखुरा चोर (भिडियो सहित)

९ असोज २०७४,काठमान्डौ । अभिनेत्री प्रियंका कार्की,अभीनेता सौगात मल्ल स्टारर फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ ।

निकेश खड्काले निर्देशन गरेको फिल्म डार्क कमेडी जनरामा बनेको छ,जसमा सौगात कुखुरा चोरको भुमिकामा छन् । प्रियंकाको पछि लागेका उनी तराइ मुलका व्यक्तीको भूमिकामा छन ।

फिल्ममा सौगात र प्रियंकाको साथमा कामेश्वर चौरासिया, रविन्द्र झा,अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । निरोज महर्जनको कथा रहेको फिल्मको ट्रेलर काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रमविच सार्वजानिक गरिएको हो ।

फिल्म आउदो आउदोँ कात्तिक १७ गते प्रदर्शन हुनेछ ।

हेर्नुहोस् भिडियो…..

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video