‘शब्द सलोनी’ र ‘नूतन कृति’ रिलिज

सङ्गीतकार सुनिल मास्केको एकल संगीतमा गीतकार सरोज शाहको ‘शब्द सलोनी’ तथा नूतन भुषालको ‘नूतन कृति’ को लोकार्पण गरिएको छ ।

राजधानीमा एक बिसेष कार्यक्रम गरि चर्चित गीतकार तथा चलचित्रकर्मी यादव खरेल​, गीतकार दिनेश अधिकारी,गायक दिपक जंगम,दीप श्रेष्ठ​, गीतकार एस पी कोईराला लगायतको हातबाट बिमोचन गरिएको छ । दुवै एल्बम भाईब्स कृयसनद्वारा बजारमा ल्याईएको हो । कार्यक्रममा दुवै एल्बमको एक एक ओटा भिडियो पनि देखाइएको थियो । दुवै भिडियो लाइ निर्देशन युवराज वाईवाले गरेका हुन् । दुवै एल्बमको बिसयमा कार्यक्रममा उपस्थित दिग्गज कलाकर्मीहरुले समिक्षा गरेका थिए । गीतकार सरोज शाह बैदेशिक रोजगार ब्यावसायमा सकृय छन भने नूतन प्रधान ईजरायलमा बसोबास गर्छिन​।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video