पिउँदैछु गाजलु भन्दै मोडल रन्जित पौडेल(भिडियो सहित)

काठमाडौँ l पछिल्लो समय एक पछि अर्को गर्दै म्युजिक भिडियोमा ब्यस्त बन्दै गरेका संचारकर्मी तथा मोडल रन्जित पौडेल फेरी अर्को म्युजिक भिडियोमा पिउँदैछु गाजलु भन्दै प्रेमको मिलन बिछोडमा पर्दै फेरी दर्शक सामु आएका छन l चर्चित गायक शिब परियारको मार्मिक गित पिउँदैछु गाजलुमा मोडल रन्जित पौडेलले कुशल अभिनय गरेका छन l
चर्चित गायक शिब परियारको आवाज रहेको यस गीतमा प्रितम थापाको शब्द रहेको छ l रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोको छायांकन तथा निर्देशन अमृत सुनुवारले गरेका छन l यस म्युजिक भिडियोमा मोडल रन्जितको साथमा पुजा र मिलन रहेका छन l भिडियो हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video