नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठान कोलोराडोमा गठन

काठमाडौँ : नेपाल-अमेरिका साहित्य संगीत प्रतिस्ठान अमेरिकाको कोलोराडो राज्यमा गठन भएको छ l आफ्नो भाषा, सस्कृति, साहित्य,कला संगीतको
सम्रक्षण, प्रबर्धन तथा जगेर्ना गर्ने उदेश्यका साथ यस प्रतिस्ठान गठन गरिएको छ l आफ्नो भाषा, सस्कृति, साहित्य,कला संगीतलाइ अमेरिकामा प्रबर्धन गर्दै आफ्नो साहित्य सस्कृतिलाइ बिस्व सामु चिनाउने उदेश्यले यस सस्था गठन गरिएको छ l यस सस्थाको अधक्ष्यमा भुपेन्द्र महत, उपाधक्ष्य गौतम सागर राइ, महासचिब ज्ञानेन्द्रराज काफ्ले, सचिब कबि प्रशाद तिमल्सिना, कोषाधक्ष्य धन पौडेल, र सदस्यमा अनिल केसी रहेका छन l हेर्नुहोस बिज्ञप्ति :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video