दशैमा घर गएका बुद्धले गाए “उ जितेर गई या हारेर गई” (भिडियो सहित)

बुद्ध लामा नेपाल आईडलको ताज पहिरिएपछि पहिलो पटक दशैको अवसरमा घरमा गए । उनी घरमा ४ दिन बसे । ४ दिनको अबधीमा उनले समर्थक, फ्यान तथा आफन्तजनहरुसंग घरमै भेटघाट गरे, बाबु आमाबाट टिका जमरासंगै आर्शिवाद समेत थापे । बुद्ध लामा पोखरा पुग्दा पोखरामा उनको सम्मानको लागी ठूलै भिड जम्मा भयो । उक्त भिडमा उनले सबैलाई सम्बोधन गर्दै उ जितेर गई या हारेर गई नामक गित गाए । यसले झन माहोल तात्यो । उनले दशैको बेला अरु के के गरे हेरौं उनको दशैका केही गतिबिधी ।ओ एस् नेपाल बाट साभार ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video