भाईरल भयो गायक आदित्य नारायणले एयरपोर्ट कमर्चारीलार्इ गाली गरेकाे भिडियाे(भिडियो सहित )

गायक आदित्य नारायणले भारतस्थित रायपुर एयरपोर्टमा इन्डिगोका कर्मचारीलाई गाली गरेका छन् । कन्सर्ट सिध्याएर रायपुरबाट मुम्बई फर्कने क्रममा रायपुर एयरपोर्टमा खटिएका इन्डिगोका कर्मचारीले बढी सुटकेसको लागि १३ हजार भारु शुल्क तिर्नुपर्ने बताएपछि विवाद चर्किएको थियो ।

‘मुम्बई पुगेपछि मैले जानेको छु ।तेरो कट्टु उतारिन भने मेरो नाम आदित्य नारायण होइन,’ ड्युटीमा खटिएका कर्मचारीलाई गाली गर्दै उनले भनेका थिए । उनले ड्युटीमा खटिएका कर्मचारी गाली गरेको भिडियो सामाजिक संञ्जालमा भाइरल भएको छ । भिडियो भाइरल भएपछि सामाजिक संञ्जालमा आदित्य नारायणप्रति नकारात्मक प्रतिक्रिया आइरहेको छ ।नागरिक बाट ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video