नेपाल आईडलका प्रतिस्प्रधी सागर आलेले कोरियामा देखाए यस्तो प्रस्तुति (भिडियो सहित)

नेपाल आइडलको स्टेज सो प्रतिष्पर्धा को क्रममा टेलिभिजनमा मात्र देख्न पाएका कोरियाका नेपालीहरुले सागरलाइ आफ्नो अगाडि प्रत्यक्ष हेर्न सुन्न पाउँदा सबै दर्शकले स्टेज छोड्नै दिएका थिएनन । दर्शहरुको त्यस्तो माया देखे पछि उनी केही बेर अचम्ममा पनि परे। सागर आलेले कोरियामा सम्पूर्ण नेपालीलाइ धेरिया भन्दा धेरै मनोरंजन दिएका छन् । ओ एस् नेपाल बाट साभार ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video