‘चार कदम’ संगै हिड्न पाए भन्दै छन् अबिनास

गायक अबिनास न्यौपानेको नयाँ गित ‘चार कदम’को भिडियो सार्वजनिक भएको छl विश्वबन्धु न्यौपानेको शब्द, हरि कंडेलले संगीत र बिनय केटुको संगीत संयोजन रहेको यो गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो।

निलो आकाश, मायालु, झिल्के साइलो लगायतका गीति एल्वमहरुबाट दर्शक तथा स्रोताहरुको मन जित्न सफल गायक अबिनास न्यौपानेको दोस्रो एल्वममा समाबेश ‘चार कदम’बोलको भिडियोमा दिनेश बस्नेतको निर्देशन, सुलभ अधिकारीको छायांकन समाबेश रहेको छ भने भिम बिसीले सम्पादन गरेका छन्। ‘वी वान क्रिउ’को नृत्य रहेको यस गीतको म्युजिक भिडियोमा निखिल बिसीको कोरीयोग्राफी रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video