किन बन्यो “रुद्रप्रिया” प्रतिक्षित चलचित्र ???

कार्तिक २ गते यानिकी लक्ष्मी पूजाको दिन देखी प्रदर्शनमा आउने रेखा थापाको ‘रुद्रप्रिया’ निकै नै प्रतिक्षित चलचित्र बनेको छ । ।रेखा र आर्यन को जोडी आठ बर्ष पछी सँगै जोडीएको कारण पनि दर्शक यो चलचित्र हेर्न आतुर छन ।दर्शकहरुले यि दुईको केमेष्ट्री  निकै रुचाउने गरेका थिए । ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंह निर्देशन गरेका हुन् । फिल्ममा रेखा र आर्यनसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video