पियंकाले दिएका सफलअताका सुत्र यस्ता छन…

  • आफ्नो बाटो आँफै बनाउ : तिमी अरु बन्न खोजेउ भने कहिले सफल हुँदैनौ । आफु को हो त्यो जान्न जरुरी छ ।
  •  आफुलाई मनपर्ने काम गर : जे काममा तिमी पोक्त छौ , जे काम गर्दा तिमीलाई खुशी लाग्छ त्यो काम गर । बाच्नको लागि होइन खुशी सँग बाँच्नको लागि काम गर ।
  • Image result for priyanka chopra
  • आफुलाई लिमिट मा नराख : कहिले पनि आफुलाई एउटै ठाउमा सिमित गरेर नराख । जतिसक्छौ खुलेर जिउ ।
  • आफु सँग कहिले पनि झुट नबोल : आफुलाई फेक देखाउन थालयो भने कहिले सफल भाईदैन । जहाँ गएपनी तिमी तिमी नै हो कसैको लागि परिवर्तन भएर आफुलाई झुटो नबनाउ । तिमी जो हो तेही मनपराउनपर्छ , अरुले मन्पराउन भनेर चेन्ज हुने हो भने कती जान को लागि कसरी चेन्ज हुने ???
  • स्यक्रिफाइस गर्न सिक : तिमी केही कुरा गर्न चाहन्छौ भने स्याक्रिफाइस गर्न सिक पहिला । प्रियांका भन्छिन “मैले मेरो परिवार लाई मन लागेको समय मा भेट्न पाउदिन , साथीहरुसँग भेट्न पाउदिन । मैले खाने खाना अनी मेरो निन्द्रा देखी लिएर धेरै कुरा । कामकोलागी मैले मेरो जिन्दगी स्याक्रिफाईस गरेकी छु ।”

Image result for priyanka chopra

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video