“लभ यु” कमेन्ट प्रियंकाको दिपक राजको पोस्टमा

 

२२ असोज २०७४,काठमान्डौ । चलचित्र ‘छक्का पञ्जा २’ हलहरुमा हाउसफुल प्रदर्शन भैरहेको छ । प्रदर्शन देखीनै चलचित्रले मिश्रित प्रतिकृया पाइरहेको छ ।


चलचित्रको पटकथा लेखेका दिपक राज गिरीलाई ‘वाहियात’ फिल्म बनाएको भनेर पनि आरोप लागिरहेको छ । विरोधका माझ दिपकले भने दर्शक तथा समीक्षकले दिएका प्रतिक्रियालाई हाँस्दै स्वीकारेका छन् । उनले फेसबुकमा ‘मेरो उत्तर’ भन्दै पोस्ट गरेको फोटोमा प्रियंका कार्कीले लेखेकी छिन्, ‘लभ यु ।’

चलचित्र छक्का पञ्जा, वडा नम्बर छ लगायतका चलचित्रमा पनि प्रियंका र दीपकराज गिरीले सँगै काम गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video