अमिताभ बच्चन : किन नमनाउने भए ७५ औं जन्मदिन र दिवाली ?

अक्टुबर ११ मा अमिताभ बच्चन को ७५ औं जन्मदिन पर्छ तर उनी यो बर्ष आफ्नो जन्मदिन र दियो हरुको चाड दिवाली नमनाउने भएका छन । अमिताभले कुनै रिजन नबताएको भएपनी हामी अन्दाज लगाउन सक्छौ कि उनकी बुहारी ऐश्वर्या राय बच्चनका पिता कृष्णराज रायको मृत्‍यु को कारण हुनसक्छ । उनका पित बिभिन्न रोघ बाट ग्रसित थिए र केही समय अगाब उनको मृत्‍यु भएको थियो ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video