झरनाले गरिन दुइवटा चलचित्र निर्माणको घोषणा…

‘ए मेरो हजुर २’ को सफलता पछी निर्मात्री झरना थापाले दुई वोटा चलचित्रको घोषणा गरेकी छन । लामोसमय अभिनय बाट नाम कमाएकी झरनाले ‘ए मेरो हजुर २’ निर्माण गरेपछी धेरै तारिफ बटुलेकी थियिन । जब उनी सहित ‘ए मेरो हजुर २’ टिम हलसम्म पुगे तेतिबेला नायक नायिकाको क्रेज भन्दा पनि निर्मात्री झरनाको क्रेज बढी देखिएको थियो । अब बन्ने चलचित्रले कस्तो सफलता पाउछ त्यो जान्नकोलागी त रिलिज मिती पर्खिनुको बिकल्प छैन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video