यस्तो छ प्रतिक्षित चलचित्र पद्मावतीको ट्रेलर..

२०१७ को प्रतिक्षित चलचित्र पद्मावतीको ट्रेलर रिलिज भएको छ । अपलोड भएको केहीबेर मै युट्युब को ट्रेन्डिङ नम्बर वान मा पनि पेरिसकेको छ ।

विकोम १८ मोसन पिक्चर्स र भन्सारी प्रोडक्सन्स को यस चलचित्रलाई सञ्जय लीला भन्सारी ले निर्देशन गरेका हुन । सबैको प्रतिक्षामा रहेको यो चलचित्र २०१७ को फर्स्ट डिसेम्बर मा रिलिज हुनेछ । रेलरमा दीपिका पदुकोने, रनभीर सिङ,साहिद कपुर,आदिती रओ र जिम सर्ब स्टेरिङ्ग छन।

हेर्नुहोस् ट्रेलर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video