बनाउने भाईन नायिका असिश्मा नकर्मीले बिग बजेटमा नेवारी फिल्म ” लाखे भाजु ” (भिडियो सहित)

काठमाडौं : नयाँ बनेश्वोरमा एक कार्यक्रम आयोजना गरी चलचित्र “लाखे भाजु” को बारेमा टिमले जानकारी दिएको छ । उक्त कार्यक्रममा लाखेनाच पनि देखाइएको थियो चलचित्र नेवारी सन्स्क्रिती सँग सम्बन्धित छ ।

यस लाई लेखन तथा निर्देशानको पाटो आर्यन नकर्मिले सम्हालेका छन । नरेन्द्र महर्जन, गोपाल काजी कायस्थ, चिजकुमार श्रेष्ठ(युरोप), सुन्दर राज भण्डारी(युयसए) र दीपक श्रेष्ठ(युके) यस चलचित्रका निर्माता रहेका छन ।

चलचित्रका पारीकल्पनाकार प्रदीप कुमार उद्य हुन भने सुसन प्रजापतीको छायान्कन रहनेछ । यसैगरी मनराजा नकर्मिको संगीत रहेको यस चलचित्रमा भिम बहादुर नकर्मी, युर्गालाल श्रेष्ठ र आर्यम नकर्मी गीतकार रहेका छन । त्यस्तै निर्माण नियन्त्रक अर्जुन प्रशाद पोखरेल हुन भने खद्ग बहादुर तमाङ(सन्तोष) ले गर्नेछन कला निर्देशान्।

ड्रेस्स सुबोध लामा को रहनेछ र भन्छ सम्हाल्नेछन जेठा दाईले । चलचित्रमा अशिष्मा नकर्मी, सोदित मानन्धर, मदनदास श्रेष्ठ, नरिना जोशी, गणेशराम लाछी, हृदय प्र मिश्र लगायत लकाकार्हरुको अभिनय रहेको छ । चलचित्रको लगानी पचास लाख रहेको चलचित्र टिमले जानाकारी गराएको छ ।

भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video