के जुडुवा ३ मा बरुनका साथ सलमान पनि आउँदैछन ???

बरुन धवन अभिनीत चलचित्र जुडुवा २ ले बक्स अफिसमा रेकर्ड तोडेको छ । जुडुवा २ सिनेमा हलमा चलिरहेको बेला यसचलचित्रका टिमले जुडुवा ३ बन्न सक्न्ने हिन्ट्स दिएका छन । के जुडुवा ३ मा सलमान खान छन् ?

बरुन धवनको जुडुवा २ यसरी हिट हुन्छ भन्ने सायदैले कल्पना गरेका थिए होला । यस चलचित्रलाई २०१७ को सफल चलचित्र मध्यको एक मन्न सकिन्छ । अब यो टिमले अर्को सेरिज अनाउन्स गर्ने आशंका गर्न सकिन्छ ।

बरुन धवनले शाहरे गरेको बिहाईन्ड द सिन लेखिएको क्लाईम्याक्स सिक्वयन्समा वरुन र सलमान खान एकसाथ देखिएका छन् । उक्त भिडियोमा देवीड धवनले जुदुवा ३ र सलमान अग्रिड नेर सँगै बसेका एक युबक लाई देखाएका थिए ।

यि कुराहरुले अन्दाज गर्न सकिन्छ कि जुडुवा ३ मा बरुनका साथ सलमान पनि आउँदैछन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video