अहिलेका हिट नायक रमेश उप्रेती र आर्यन सिग्देल दाई लाई कसरी भन्नमिल्छ पाखा लागे भनेर ? – प्रदीप खड्का

अहिलेका निकै नै हिट अनी सफल मानिएका नायक प्रदीप खड्का लाई लिएर छापिएको न्युज अहिले भाईइरल भएको छ । भाईरल नहोस् पनि कसरी प्रदीपको नाम जोडीएपछी । तर त्यो न्युज पढिसकेपछी प्रदीप भने चुप लागेर बस्न सकेनन । शान्त स्वभावका प्रदीप खस्सै फेस्बुक मा स्ट्याटस लेख्ने ब्याक्ती भने होइनन तर स्ट्याटस लेख्न वाध्य भए, ताकी उनका सपोर्टर्हरुलाई चोट नपरोस, जसरी गलत प्रचर्प्रसार गर्नखोजिएको छ त्यो सफल नहोस् ।

कुरा आफुसँग मात्र सम्बन्धित भएको भए शायद उनी चुप लागेर बस्थिए होला तर उनिसङ्गै धिरेन शाक्य, रमेश उप्रेती र आर्यन सिग्देल जस्ता चर्चित नायकलाई पनि मुछिएको छ यो कुरा उनलाई चित्त बुझेन र उनले सामाजिक सन्जाल मार्फत आफ्नो मनमा लागेको कुरा पोखे । उनले कसैलाई आक्रोश भने पोखेका होइनन ।

तर प्रदीपका फ्यान हरुले भने सामाजिक सन्जाल मार्फत उक्त न्युज प्रती आक्रोश ब्यक्त गरेका छन । कतिले त “आई एम विथ प्रदीप” भनेर सामाजिक सन्जालमा स्ट्याटस राखी न्युज को बिरोध पनि गरेका छन भने प्रदीप लाई सपोर्ट ।

त्यो न्युज बाट उनी आक्रोसित भएका पनि थिएनन तर आफु लगायत अन्य ३ सम्मानानीय दाजु हरु धिरेन शाक्य, रमेश उप्रेती र आर्यन सिग्देल लाई माया गर्ने दर्शक माझ गलत मेसेज नजाओस भन्ने चाहनाले आफ्ना मनमा लागेका कुरा फेसबुक मार्फत खुलेर लेखे । हुन पनि कती चुप बसुन, यस्ता खिचातानी पहिले पनि नभएको भने पक्कै होइन । तर प्रदीप धेरै समाजदार भएकोले समाजदारिकासाथ / समानकासाथ पत्रकारको प्रश्नको जवाफ दिएका थिए ।

प्रदीप भन्छन ” रमेश दाई र आर्यन दाईको यती धेरै चर्चा भैराखेको छ दुबै जना त्यस्तो राम्रो चलचित्र लिएर अाउदै हुनुहुन्छ, कसरी भन्न मिल्छ उहाहरुलाई पाखा लागेको भनेर ?”

उनले फेसबुक मा निकै नै गहन कुरा गरेका छन, कतिपयले त ति गहन शब्दको भाव पनि बुझ्दैनन होला । ति शब्द बुझ्नको लागि मन र बुद्धी चाहिन्छ तर मेहनत गर्नेलाई सम्मान नगरनेहारुसँग ति दुबै चिज को कमी हुन्छ ।

यस्तो छ प्रदीप खड्काले पोखेको भाव :

साप्ताहिक मा लेखिएको छ :

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video