रोमियोको ट्रेलर रिलिज (भिडियो सहित)

राष्ट्रिय सभा ग्रिहमा आयोजना भएको ईमास अवार्डमा चलचित्र रोमियो को ट्रेलर रिलिज गरिएको छ । सँकर कार्की को निर्देशन रहेको यस चलचित्रमा हसन राजा खान, निशा अधिकारी, भानु प्रताप, स्यालेन मान्धर, ओशिमा बानु, बिपेन मिक्कीए गुरुङ, बिकास खतिवडा, अफिश श्रेष्ठ, श्रद्धा सिलवाल, अभिनव एन राणा, बबिन उपाद्ध्याय, उमेश राज गिरी लगायत कलाकार हरुको अभिनय रहेको छ । चलचित्र माया प्रेम सम्बन्ध र दोन्दको सेरोफेरो मा घुमेको ट्रेलर बाट बुझ्न सकिन्छ ।  तारा प्रशाद लिम्बु, सुनिल सन्डे, कुर्बान खान र योगेश काजी को सँगीत रहेको यस चलचित्र मा, आस्था महर्जनको अयाक्सन रहेको छ । हेर्नुहोस् ट्रेलर  :

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video