अशिस्मा कस्को मायामा परिन मेलामा ..(भिडियो सहित)

बशन्त निरौला द्वारा निर्देशित चलचित्र मेला को युट्युब मार्फत ट्रेलर रिलिज गरिएको छ । सलोन बश्नेत, आमेश भण्डारी र अशिश्मा नकर्मी मुख्य भूमिका मा रहेको यस चलचित्रमा यिनिहरुका अलावा बशन्त भट्ट, निरज श्रेष्ठ लगायत कलाकार हरुको अभिनय रहेको छ । यसचलचित्रमा अर्जुन पोखरेलको संगीत छ भने पवित्रा आचार्य को कोरियोग्राफी रहेको छ । चलचित्र मेला रिमान्टिक लभस्टोरी चलचित्र हो । मनोज के मरोडिया द्वारा निर्मित चलचित्र मेला एही कार्तिक २४ गतेदेखी अलनेपाल रिलिज हुँदै छ ।

हेर्नुहोस् ट्रेलर  :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video