प्रभास र श्रद्धा कपुर के मा व्यस्त छन,”साहो” मा के हुँदैछ ?

काठमान्डौ । वलिउड फिल्म ‘साहो’ को सुटिङमा ‘बाहुबली’ फिल्मबाट एकाएक चर्चाको शिखरमा पुगेका अभिनेता प्रभास र ‘आशिकी’ बाट उदाएकी अभिनेत्री श्रद्धा कपुर अहिले व्यस्त छन् ।भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार फिल्म निर्माण यूनिटले उनीहरु बाहेक अरु सबै प्राविधिक र कलाकारहरुलाई मोवाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। सुटिङका बेला प्रभास र श्रद्धाले फिल्म मोवाइल फोन आ–आफ्ना सहायकलाई दिने भएकाले प्रतिबन्ध लगाउन नपरेको जनाइएको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video