‘नाका’मा विपिन देखिए यस्तो अवतारमा(भिडियो सहित)

 

२० कात्तिक २०७४,काठमान्डौविपिन कार्की अभिनित चलचित्र ‘नाका’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा विपिन भिन्न भूमिकामा देखिएका छन् । विपिन पशुपति प्रसादका ‘भष्मे डन’ले सेमत प्रख्यात छन ।

चलचित्रको टिजरमा विपिनको भूमिकालाई देखाइएको छ । अमित श्रेष्ठको कथा र निर्देशन रहेको चलचित्रलाई अभिसेक सुवेदीले लेखेका हुन् । चलचित्र फागुन २१ गते प्रदर्शनमा आउने छ ।

चलचित्रमा विपिनका अतिरिक्त थिन्ले ल्हामो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्व लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस् टिजर,भिडियो…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video