चलचित्र ‘ए मेरो हजुर २’अब अष्ट्रेलियामा पनि

 

२० कात्तिक २०७४,काठमान्डौझरना थापाको डेब्यु नेर्देशनमा गज्ज्बको ब्यापार गरेको चलचित्र ‘ए मेरो हजुर २’ अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । त्यसका लागि निर्देशक थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह  अस्ट्रेलिया जान लागेका छन ।

 

सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा सलिनमान, साम्राज्ञीसंगै, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र अस्ट्रेलियाको तासमानियामा १२, सिड्नीमा १८ र मेलबर्नमा १९ नोभेम्बरमा चलचित्र प्रदर्शन हुने बताइएको छ ।’शो’को आयोजना ‘हो र हैन होला’ इभेन्ट्सले सिड्नी, मेलबर्नमा र ‘तास’ इभेन्ट्सले तासमानियामा गर्न लागेको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video