चलचित्र ‘फाटेको जुत्ता’ नेपाल बाहिर पनि लाग्ने

२१ कात्तिक २०७४,काठमान्डौसौगात मल्लप्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ विदेशका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

निर्माता अर्जुनकुमारका अनुसार मेलवर्नमा नोभेम्बर १३ ,पोल्यान्डमा नोभेम्बर १९, हङकङमा नोभेम्बर २६ मा लाग्ने चलचित्र ‘फाटेको जुत्ता’ जर्मनीमा नोभेम्बर १७, अमेरिकाको वोस्टन र टेक्सासमा डिसेम्बर १० मा जापानमा लाग्ने छ । त्यस्तै पोर्चुगल, दुबई र इजरायलमा डिसेम्बर १५, कोरियामा डिरेम्बर १०, क्यानडामा डिसेम्बर १८ मा लाग्ने चलचित्र युकेका दर्शकले डिसेम्बर २३ तारिखमा लाग्ने छ ।

कात्तिक १७ गते अल नेपाल रिलिज भएको चलचित्रमा सौगात र प्रियंकाका अलवा कामेश्वर चौरसिया, रविन्द्र झा मुख्य भूमिकामा छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video