‘राज्जा रानी’को ‘चिपक्क चिप्पक’ सार्वजनिक (भिडियो)

काठमाडौं : केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा–रानी’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युब मार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक ‘चिप्पक चिप्पक’बोलको गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नाजिर र केकी फिचारीङ छन्। मधेशको लावाज देखिने भिडियोमा विक्रम स्वारको करियोग्रफी रहेको छ। यम थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन्।
हेर्नुहोस् गीत :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video