दयाहाङकी सोल्टीनीसँग विजयको रोमान्स (भिडियो सहित)

 

२६ कात्तिक २०७४,काठमान्डौ । नायिका रिश्मा गुरुङ लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छिन । गुरुङले ‘कबड्डी’मा अभिनेता दयाहाङ राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेकी थिइन । गायक विजय रुम्बा लामा र गुरुङको अभिनयमा नयाँ गीत ‘सिन्कीको अचार’को भिडियो सार्वजानिक भएको हो ।


गीतमा डिपि खनालका शब्द तथा सुवास भुषालको संगीत रहेको छ । अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्सालले गरेका हुन । भिडियोको निर्देशन विकास सुबेदीले गरेका छन ।

हेर्नुहोस् भिडियो…

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video