अस्कर अवार्ड पछी चलचित्र सेतो सुर्य स्याटलाईट अवार्डका लागि मनोनित

काठमाडौं,
अस्कर अवार्डमा विदेशी भाषाको फिल्म विधाका लागि छानिएको नेपाली फिल्म ’सेतो सूर्य’ स्याटेलाइट अवार्डको अन्तर्रा्ष्ट्रिय विधाका लागि मनोनित भएको छ।


अन्तराष्ट्रिय प्रेस एकेडेमीले प्रदान गर्ने अवार्डमा फिल्म मनोनयनमा परेको बारे निर्देशक दीपक रौनियारले आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् । जसबारे रौनियार लेख्छन् ’फ्यानटास्टिक न्यूज’।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video