बैशाखमा आउँनेभयो खगेन्द्र लामिछाने अभिनित ‘डमरुको डण्डीबियो’

काठमाण्डौ ।

नेपाली खेल क्षेत्रलाई बिशेष महत्व दिएर बनाईएको चलचत्रि डमरुको डण्डीबियो यहि बैशाख महिनााबट प्रर्दशनमा आउने भएको छ। खगेन्द्र लामिछाने अभिनीत चलचत्रि डण्डीबियोको छायाँकन सकिएर अहिले सम्पादनको काम भईरहेको जानकारी प्रप्त भएको हो । जानकारी अनुसार डण्डीबियो यही बैशाखबाट प्रर्दशनको तयारीमा रहेका छ। छेतेन गुरुङले निर्देशन गरेको यस चलचित्रलाई अहिले प्रितम पण्डेले सम्पादन गरिरहेका छन् ।

नेपाली राष्ट्रीय खेलका रुपमा रहेको डण्डीबियोलाई मुख्य बिषय बनाएर तयार पारिएको यस चलचित्रमाा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, बुद्धी तामाङ, नमिता घिसिङ, लक्ष्मी बर्देवा, नन्दन थापा, मिश्री थापा लागाएतका कालकारहरुको अभिनय रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video