चलचित्र ‘झ्यानाकुटी’ तेस्रो सातामा

काठमाण्डौ ।

प्रतिनिधी सभा र प्रदेश सभाको चुनाबको संघारमा रिलिज चलचित्र झ्यानकुटी आज बाट तेस्रो सातामा प्रवेस गरेको छ। इनिसीयल दिनमा उत्कृष्ट दर्शक नपाएको झ्यानाकुटीले केही दिन पश्चात देखी राम्रो दर्शकको साथ पाएको थियो ।


प्रतिनिधी सभा र प्रदेश सभाको चुनाबले गर्दा चलचित्र क्षेत्रमा मन्दीनै लागेको छ। तर झ्यानाकुटीले भने यही मन्दीको मज्जाले फाईदा लुटेको छ। जस्ले गर्दा आज सम्म हल हलमा राज चलाउन चलचित्र झ्यानाकुटी सफल देखीएको हो। सिमोस सुनुवार निर्देशित चलचचित्रमा सौगात मल्ल र बेनिशा हमालको अभिनय रहेको छ। नायिका निसा अधिकारीद्धारा निर्मीत एक गाँउले परिस्थीमा जन्मीएका दम्पती बिचमा सृजना भएको सामान्य झगडाको बिषयलाई उत्कृष्ट प्रश्तुती दिएको चलचित्र झ्यानकुटीलाई दर्शक तथा क्रिकेटरहरुले पनिन राम्रो रहेको प्रतिक्रीया दिएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video