आउने भयो फागुन २५ मा ‘गाँजाबाजा’

 

१५ मंसिर २०७४,काठमान्डौ । २ बर्ष अघि देखि विविध झमेलामा परेको चलचित्र ‘गाँजाबाजा’ फागुन २५ मा प्रर्दशन हुने भएको छ । चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, बर्षा सिवाकोटी लगायतको अभिनय रहेको छ ।
गाँजा खोज्दै भौंतारिने दुई बेरोजगार युवाको कथामा बनेको चलचित्र गाँजाबाजामा भौंतारिने क्रममा सिर्जना हुन्छ रमाइलो र अन्य अवस्था, जिन्दगीमा बज्ने बाजालाई कथावस्तु बनाइएको छ । चलचित्र बिकास बोर्डले चलचित्र दर्ता गर्न नमाने पछि चलचित्र युनिट न्यायका लागि सर्बोच्च अदालतसम्म पुगेको थियो । चलचित्रलाई गणेशदेब पाण्डेले निर्देशन गरेका हुन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video