हिंसा बिरुद्ध छिट्टै एक ससक्त टेलिभिजन सो लिएर आउदै नायिका केकी अधिकारी (भिडियो)

काठमाण्डौ ।

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रकी एक सफल नायीका हुन्। चलचित्रमा निकै व्यस्त नायिका केकीको पछिल्लो समय राज्जा रानीको प्रर्दशन तयारीमा छ। साथै केकी चलचित्र कोहलपुर एक्प्रेसबाट निमार्ताको रुपमा पनि देखीदै छिन् ।


चलचित्र राज्जा रानीको ट्रेलर रिलिज कार्यक्रममा उपस्थीत केकीले आफ्नो अभिनय राज्जा रानीका लागि एक सुखद अवसर भएको बताईन्। उनले आफ्नो अभिनय केवल चलचित्रमा एक क्यारेक्टर निर्बाह मात्र नभएर मधेसमा रहेका जड समस्य दाईजो प्रथाको बिरुद्धपनि रहेको बताईन् । प्रश्नै प्रश्नमा केकीले शुत्र इन्टरटेन्मेन्ट सँगको बिशेष कुराकानीमा आफु जहिले पनि महिलाहरुको समस्या र त्यसप्रति सम्बेदनशिल रहेको र चाँडैनै एक टेलिभिजन सो ल्याउने पनि उनले जानकारी दिइन् ।
केकी सँगको बिशेष कुराकानी भिडियोमाः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video