‘टाईगर जिन्दा हे’को दोस्रो गितमा सलमान र कट्रिनाको प्रेम रोमान्स (भिडियो हेर्नुहोस्)

कठमाण्डौ ।

कारोडौँ दर्शकको पर्खाईको वलिवड चलचित्र टाईगर जिन्दा हे को रोमान्टीक गीत रिलिज गरिएको छ। यसराज म्युजिक बाट सार्बजनिक गीतमा सलमान र कट्रिनाको प्रेम भावलाई प्रश्तुत गरिएको छ। रोमान्टीक सिनहरुको साथ प्रश्तुत दिल दियान गलान बोलको यस गीतमा अतिफ सस्लमको स्वर रहको छ।


शेखर र बिशालको संगित रहेको यस गीतमा इरशद कामिलको लिरिक्स रहेको छ। च्लचित्रमा बैभवी मरचान्टले कोरियोग्राफी गरेकी छन् भने यआदित्य चोपडाको निर्माण तथा अब्बास जफरले निर्देशन गरका छन् । यस भन्दा अघाडी यस चलचित्रको स्वागसे स्वागत बालेको गित दर्शक माझ प्रिय बन्दै गएको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video