नव गायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो सर्बजनिक

काठमाडौँ : लोक संगीतिक क्षेत्रमा फेरि अर्को प्रतिभासाली नव गायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो सर्बजनिक भएको छ । गीतमा बिराज तामाङले शब्द, लय स्वर दिनुभएको छ भने थेगो बिर्ख एल.आर.ले बनाउनु भएको हो ।

यस गीतको भिडियोमा निर्देशकको भुमिका प्रेम लामा ले निभाउनु भएको छ भने छायांकन टङ्क केसि र कोरियो ग्राफरमा मदन खड्का को रहेको छ । आशा खड्का र अबिराज बिसिको अभिनय रहेको यस गीत स्वरलिपि रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

परिवर्तन डिजिटल म्युजिक प्रालिले अडियो भिडियो बजारमा ल्याएको छ । भिडियो हेर्नुहोस :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video