नाईट कल्बमा शुष्मा कार्कीको हट अबतार (फोटो, भिडियो सहित)

काठमाण्डौ ।

नेपाली हट नायिका तथा मोडल शुष्मा कार्की प्राय मिडीयामा निकै चर्चाको बिषय बनेर आउने गर्छीन् । उनको कामनै एकातिर चर्चाको बिषय हून्छ भने अर्कातिर उनको हट अनि सेक्सी ड्रेसअप पनि। छोटो छोटो समय अन्तरालामा चर्चामा आउने नायिका शुष्माको अर्को रुप देखीएको छ, त्यो हो कल्ब डेजा–भु मा शनिबार राति भएको गोवा भर्सेस केटीम डिजे ब्याटल प्रतिश्पर्धामा सरिक नायिका शुष्मा अर्धनग्न अबस्थामा देखिन् ।

सुरु सुरुमा क्यामरा देख्ने बिक्तीकै त्यसबाट बार बार बच्न खोजेकी शुष्मा कल्बको चिच्चाहट र ड्रिंकको असरले होला पछी भने खुलेर प्रश्तुत भईन् ।


हुनत शुष्माको यस भिडियोमा देखीए जतिको नग्नता खासै नौलो भने होईन, मिउजिक भिडीयो देखी फिल्म अनी विभिन्न समयमा आउने उनका फोटोसुटहरुलाई फिल्मकर्मी तथा दर्शकहरुले उनको यो रुपलाई सहजै पचाईसकेका छन् । तर प्रश्न कहाँ छ भने आखिर किन शुष्मा सधैँ जसो अर्धनग्न अबस्थामा देखिन्छीन् त? उनको व्यक्तगत स्वतन्त्रतमा कसैको डेक त चल्दैन नै तर सामाजिक रुपमा भड्कीलो रुप शुष्माको चर्चा र आलोचना मुक्त कहिलै छैन।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video